विश्व शान्ति तथा पितृ उद्धार प्रज्ञा महा पुजा

!!!….सुचना….!!! २०७४ पौष ०८ देखि १५ गते सम्म हुने, विश्व शान्ति तथा पितृ उद्धार प्रज्ञा महा पुजा-२०७४ को चौथो दिन ( पौष ११ गते ) मंगलबार ( बिहान ०८:०० बजे बाट ११:०० बजेसम्म ) नेपालकै गौरवशाली ब्यक्ति तथा मनोक्रान्तिका अभियन्ता डा. योगी बिकाशानन्द साथै उहाँका सहयात्री गुरुमा कमलेश्वरी ज्यूको अमृतमय प्रवचन हुन गईरहेको हुदा ज्ञान तथा योग प्रेमी आमा-बाबु, दाजुभाइ तथा दिदी बहिनीहरुमा हार्दिक निमन्त्रणा गर्दछौं ।। स्थान: श्री उर्गेन छ्योलिङ बौद्धिष्ट गुम्बा तथा उडियाना आध्यात्मिक ध्यान केन्द्र । डिहीकोपाटन, लेकसाईड-पोखरा ।

 

Details

Starts On

May 27, 2019 - 12:00 am

Powered by Yendif Technologies

Leave a Reply

Your email address will not be published. Required fields are marked *