विश्व शान्ति तथा पितृ उद्धार प्रज्ञा महा पुजा-२०७४

विश्व शान्ति तथा पितृ उद्धार प्रज्ञा महा पुजा-२०७४ को सुअवसरमा,नेपालकै गौरवशाली ब्यक्ति तथा मनोक्रान्तिका अभियन्ता डा. योगी बिकाशानन्द साथै उहाँका सहयात्री गुरुमा कमलेश्वरी ज्यूलाई, श्री उर्गेन छ्योलिङ बौद्धिष्ट गुम्बा तथा उडियाना आध्यात्मिक ध्यान केन्द्र डिहीकोपाटन, लेकसाईड-पोखरा स्थित भव्य रुपमा बौद्ध संस्कार अनुरुप स्वागत ।

सम्पूर्ण योग तथा धर्म प्रेमीहरुलाई उहाँको अमृतमय प्रवचन साथै योग ज्ञान सम्बन्धी औधि ज्ञान प्रदान ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *